www.tandavnews.com
Fact ~ In search of truth

चितवनमा अज्ञात समुहले गरे वडा कार्यालयमा आगजनी

चितवन।

चितवनको एक वडा कार्यालयमा अज्ञात समहुले आगजनी गरेका छन् ।

चितवन कालिका नगरपालिका वडा नम्बर–३ को कार्यालयमा आगजनी गरिएको भएको हो ।वडा कार्यालयमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेको जनाइएको छ।आगजनीबाट कार्यालयका कागजात, कम्प्युटर, प्रिन्टर, टेबुल, कुर्सीलगायतका सामग्री जलेका छन् ।

Batas

कार्यालयको झ्याल खोलेर पेट्रोल छर्केर आगजनी गरेको बताइएको छ ।आगजनी कसले र किन गरेको भन्नेबारे केही नखुलेको र अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.