www.tandavnews.com
Fact ~ In search of truth

चितवनमा अज्ञात समुहले गरे वडा कार्यालयमा आगजनी

चितवन।

चितवनको एक वडा कार्यालयमा अज्ञात समहुले आगजनी गरेका छन् ।

Lama collectio News Middle

चितवन कालिका नगरपालिका वडा नम्बर–३ को कार्यालयमा आगजनी गरिएको भएको हो ।वडा कार्यालयमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेको जनाइएको छ।आगजनीबाट कार्यालयका कागजात, कम्प्युटर, प्रिन्टर, टेबुल, कुर्सीलगायतका सामग्री जलेका छन् ।

कार्यालयको झ्याल खोलेर पेट्रोल छर्केर आगजनी गरेको बताइएको छ ।आगजनी कसले र किन गरेको भन्नेबारे केही नखुलेको र अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery