www.tandavnews.com
Fact ~ In search of truth

ललितपुरको नख्खुस्थित कारागारमा कैदीले कैदी मारे

काठमाडौं ।

 

 

ललितपुरको नख्खुस्थित कारागारमा कैदीले कैदी मारेका छन् । दुई कैदीबीच भएको हानाहानमा एकको मृत्यु भएको जनाइएको छ ।

आज दिउँसो भएको झगडाले ठुलो रुप लिदाँ दुई कैदी बीच हानाहान भएको थियो। कर्तव्य ज्यान मुद्धामा जेल सजाय भोगिरहेका बर्दियाका पुर्णबहादुर राजीको हानाहानबाट ज्यान गएको जेलरले जनाएका छन् । कर्तव्य ज्यान मुद्धामै जेल सजाय काटिरहेका सर्लाहीका पवनकुमार महतोले सिमेन्टको ब्लकले हान्दा राजीको मृत्यु भएको हो ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.