www.tandavnews.com
Fact ~ In search of truth

ललितपुरको नख्खुस्थित कारागारमा कैदीले कैदी मारे

काठमाडौं ।

 

 

ललितपुरको नख्खुस्थित कारागारमा कैदीले कैदी मारेका छन् । दुई कैदीबीच भएको हानाहानमा एकको मृत्यु भएको जनाइएको छ ।

Lama collectio News Middle

आज दिउँसो भएको झगडाले ठुलो रुप लिदाँ दुई कैदी बीच हानाहान भएको थियो। कर्तव्य ज्यान मुद्धामा जेल सजाय भोगिरहेका बर्दियाका पुर्णबहादुर राजीको हानाहानबाट ज्यान गएको जेलरले जनाएका छन् । कर्तव्य ज्यान मुद्धामै जेल सजाय काटिरहेका सर्लाहीका पवनकुमार महतोले सिमेन्टको ब्लकले हान्दा राजीको मृत्यु भएको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop