
काठमाडौं ।
तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीले सुरु गरेको योजना छिटो सक्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।
ओलीले लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माणको काम छिटो सक्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका हुन् ।बुद्धको जन्मस्थल लुम्विनीसँग सम्बन्धित रामग्राम, कपिलवस्तु आदि क्षेत्रको सर्वाङ्गिण विकास हुने गरी नयाँ मोडल तयार पार्न पनि ओली आदेश दिएका छन् ।

आज काठमाडौंमा आयोजित लुम्बिनी विकास बोर्डको बैठकमा बोल्दै ओलीले यस्तो निर्देशन दिएको हो ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.