www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओली भोली स्वदेश फर्किदै

काठमाडौं ।

उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली भोली स्वदेश फर्किदैछन् ।

नियमित चेकजाँचका लागि शनिबार सिंगापुर गएका ओलीको स्वास्थ्य परीक्षण सकिएको छ । चेकजाँच पछि ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको रिर्पोट आएको जनाएको छ ।

Batas

ओलीले सिंगापुरस्थित नेशनल युनिर्भसिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका थिए । प्रधानमन्त्री ओली साउन १८ गते ९ सदस्यीय टोलीसहित सिंगापुर गएका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.