www.tandavnews.com
Fact ~ In search of truth

समावेशी र समानुपातिक नीतिको पक्षमा लडिरहन्छु :सांसद घर्ती

काठमाडौं।

 

लोकसेवा आयोग र स्थानीय तहले कर्मचारी भर्नाका लागि गरेको नियुक्ती गर्ने प्रक्रिया गलत भएको पूर्व सभामुख एवं प्रतिनिधि सभा सांसद ओनसरी घर्तीले बताएकी छिन् । कर्मचारी भर्नाका लागि समावेशी तरिकाले विज्ञापन ननिकालेको समेत उनको आरोप रहेको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघको २० औँ स्थापना दिवसको अवसरमा काठमार्डौमा हिजो आयोजित ‘संवैधानिक व्यवस्था र मिडियामा समावेशीताको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटनपछि घर्तीले स्थानीय तहले समावेशी प्रक्रिया मिचेर गर्न लागेको कर्मचारी भर्ना कार्य गलत भएको बताइन् ।

Batas

समावेशी र समानुपातिक नीतिको पक्षमा आफु सधैं लडिरहने सांसद घर्तीले बताउँदै यसबाट नै देशको समावेशी विकास हुने बताइन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.