
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किने दिन फेरि सरेको छ ।
सिंगापुरमा रहेका प्रधानमन्त्री ओली आज फर्किने भनिएकोमा फेरि स्वदेश फिर्ता हुने दिन १ पछि सरको हो । उपचारका लागि सिंगापुर रहेका ओली भोली दिउँसो साढे १२ बजे नेपाल फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि ओली गत शुक्रबार नै नेपाल फर्किने भनिएको थियो । गत साउन १८ गते उपचारका लागि सिगांपुर गएका ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
प्राविधिक कारणले उनको स्वदेश हुने समयतालिका सरेको जनाइएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.