www.tandavnews.com
Fact ~ In search of truth

१३ तस्विरमा हेरौँ ! पोखरामा ट्होटे पर्वकाे रौनक

पोखरा
ताण्डव न्यूज ।

साउन महिनाको अन्तिम मंगलबार (आज) गुरुङ सामुदायले ट्होटे पर्व मनाए । परापूर्व कालदेखि समाजमा रहेको भूत प्रेतलाई भगाउनका लागी गुरुङ समुदायहरुले यो पर्व मनाउने गर्दछन् ।

पोखरामा रहेका गुरुङ समुदायले पनि विशेष कार्यक्रम गरि ट्होटे मनाए । बगरदेखि विभिन्न झाँकी, कृषि सामग्री, बाजागाजा सहित निकालिएको र्‍याली बागबजार, भैरवटोल, सिदार्थचोक, महेन्द्रपुल हुँदै नयाँबजारस्थित तमु धिं कार्यलयमा पुगेको थियो ।

Batas

तस्विर : कृष्ण श्रेष्ठ/ताण्डव न्यूज ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.