www.tandavnews.com
Fact ~ In search of truth

पोखरा :पृथ्वीचोकस्थित बसपार्कबाट लागूऔषधसहित २ पक्राउ

पोखरा ।

पोखरा पृथ्वीचोक स्थित बसपार्कबाट दुइ युवक लाूऔषधसहित पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका –९ पृथ्वीचोकस्थित बसपार्कमा हिडिरहेका युवकमाथि शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुको साथमा लागूऔषध भेटिएकाले पक्राउ परेको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा पोखरा महानगरपालिका –१७ बस्ने २१ वर्षीय सुनिल पौ८ेल र सोहि स्थानका १७ वर्षीय निश्चल पराजुली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।

Batas

उनीहरुको साथबाट २७ पिस नाईट्रोभेट ट्यापलेट र ३६ सेट डाइजेपाम, फेनारगन, नुरफिन बरामद भएको प्रहरीले जनाएको छ । पाईन्टको खल्तिमा लुकाई राखेको अवस्थामा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.