www.tandavnews.com
Fact ~ In search of truth

प्रहरी महानिरीक्षक खनालले रवि र युवराजलाई भेटे

काठमाडौं । 

 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेलाई भेटेका छन् । जिल्ला भ्रमणमा निस्किएका महानिरीक्षक खनालले लामिछाने र पत्रकार युवराज कँडेललाई हिजो भेटेका हुन्।

Lama collectio News Middle

प्रहरीको अनुसार महानिरीक्षक खनालले हिरासतमा रहेका दुवैलाई भेटेर अनुसन्धानमा सघाउन आग्रह गरेका छन्। पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणमा छानबिनका लागि लामिछाने र कँडेल प्रहरी हिरासतमा रहेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop