www.tandavnews.com
Fact ~ In search of truth

उग्र बन्दै रवि समर्थकः टायर बालेर प्रदर्शन,११ पक्राउ

चितवन ।

रवि लामिछानेको समर्थनक दिनदिनै उग्र बनिरहेका छन् ।

दिनप्रतिनिधि उग्र बनिरहेका प्रदर्शनकारीहरुले अहिले भरतपुरको मुख्य राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रहरीले आगो निभाउन हम्मे हम्मे परिरहेको छ । प्रदर्शनकारीहरुले चितवन मेडिकल कलेज अगाडि, भरतपुर एयरपोर्ट अगाडी लगायतका क्षेत्रमा टायर बालेका हुन् ।

यसैबीच प्रहरीले ११ जना प्रदर्शनकारीहरुलाई पक्राउ गरेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.