www.tandavnews.com
Fact ~ In search of truth

क्यान कास्की अध्यक्षमा रुक्मागत भण्डारी (विश्वास) निर्विरोध

पोखरा।

कम्प्युटर एसोसिएसन महासंघ (क्यान) कास्कीको अध्यक्षमा रुक्मागत भण्डारी (विश्वास) निर्विरोध भएका छन् ।

भदौ २० गते १२ औं साधारणसभा तथा आठौं अधिवेशनका लागि आज भएको मनोनयन दर्तामा अध्यक्षमा उनको मात्रै उम्मेदवारी परेको हो ।

Batas

निर्वाचित सदस्यबाट अन्य पदाधिकारी चयन हुने प्रावधान छ । १२ जना सदस्यका लागि १६ जनाको उम्मेदवारी परेको छ । निर्वाचित १२ जना सदस्यबाट प्रथम र द्वितीय उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिव चयन हुने निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.