www.tandavnews.com
Fact ~ In search of truth

पोखराबाट काठमाडौँ जाँदै गरेको माइक्रो दुर्घटना

पोखरा : पोखराबाट काठमाण्डौं जाँदै गरेको माइक्रोबस तनहुँमा दुर्घटनामा परेको छ । पृथ्वी राजमार्गको दुलेगौंडा खण्डमा माइक्रोबस दुर्घटनामा परेको हो । दुर्घटनामा चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । ना १ ख २९७० नं। माइक्रो बस दुर्घटना हुँदा माइक्रोका चालक गोरखा आरुघाट गाउँपालिका ३ निवासी ३६ वर्षीय धर्म गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.