www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओलीद्धारा दोस्रोपटक भिडियोमार्फत मन्त्रीहरुसँग कुराकानी

काठमाडौं ।

Lama collectio News Middle

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दोस्रो पटक टेलिप्रिजेन्स प्रविधि अर्थात भिडियो कन्फरेन्समार्फत संसद सदस्यहरुसँग कुराकानी गरेका छन् ।

उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदका सदस्यहरुसँग छलफल गरेका छन्।भिडियोमार्फत् प्रधानमन्त्रीले मन्त्रीहरुको आ–आफ्नो मन्त्रालयको कामको जानकारी दिइकाृ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्विटमार्फत् जानकारी दिएका छन्।

सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीले शुक्रबार फर्किने जानकारी दिएको बताएका छन्। यसअघि भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद बैठक बसेको र त्यसको अध्यक्ष प्रधानमन्त्री ओलीले गरेको दाबी गरिएको थियो।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...