
काठमाडौं ।
ज्ञापनपत्र बुझाउन गएका विद्यार्थीलाई शिक्षामन्त्रीले समय नदिएको भन्दै विद्यार्थी युनियनले गुनासो गरेका छन्।
विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप नगर्न माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई भेट्न गएका सत्तारूढ दल समाजवादी पार्टी नेपालको भातृ विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले शिक्षामन्त्रीले समय नदिएको बताएका हुन्।

त्रिभुवन विश्वविद्यालयलगायत सात वटा विश्वविद्यालयमा उपकुलपति खाली छ।विद्यार्थी संगठनहरूले राजनीतिक भागबन्डा गरिए आन्दोलन गर्ने बताउँदै आएका छन्।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.