www.tandavnews.com
Fact ~ In search of truth

जनयुद्धका शहीदको सम्झनामा पोखरामा खुल्ला रक्तदान

पोखरा ।

 

राष्ट्रिय युवा संघ कास्कीले जनयुद्धका महान् शहीदहरुको स्मृतिमा खुल्ला रक्तदान कार्यक्रम राख्ने भएको छ ।शहीद सुरेश वाग्ले(बासु) र भीमसेन पोखरेल(बैरागी) को स्मृति दिवसको दिन पोखरामा खुला रक्तदान कार्यक्रम गर्ने भएको हो ।

यही भदौ २३ गते शहीदद्धयको २० औँ स्मृति दिवसको दिन विहान ७ः३० बजेबाट पृथ्वीचोकमा रक्तदान कार्यक्रम गरिने राष्ट्रिय युवा संघले जनाएको छ । संघले शहीदको सम्झनामा आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा सहभागि हुन सबैमा अनुरोध गरेकोे छ ।

Batas

वाग्ले वि.सं २०५२ सालदेखी २०६२ सम्म तत्कालीन नेकपा माओवादीको नेतृत्वमा देशमा सञ्चालित १० वर्षे जनयुद्धको क्रममा शहादत प्राप्त गर्ने माओवादीका सबैभन्दा उच्च तहका नेता हुन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.