
पोखरा ।
पोखरा महानगरपालिका –१६ भलाममा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।
भलामस्थित झोलुङ्गे पुल तल सुर्खेत लेतेबेशि नगरपालिका –२ का अमंर सिंजाली मृत भेटिएको प्रहरीले जनाएको छ । ४५ वर्षीय सिंजाली हाल पोखरा महानगरपालिका –२० तल्लोदिपमा बस्दैँ आएका थिए । घटना सम्बन्धि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.