www.tandavnews.com
Fact ~ In search of truth

हेलमेटले जोगिइन समाजवादी पार्टीकी नेतृ हिसिला यमी

काठमाडौं।

समाजवादी पार्टीकी नेतृ हिसिला यमी हिजो साँझ सडक दुर्घटनामा परेकि छिन् ।

सडक दुर्घटनामा घाइते भएकी समाजवादी पार्टीकी नेतृ हिसिला यमी भोली(मंगलबार) डिस्चार्ज हुँने जनाइएको छ ।उनको स्कुटरलाई ललितपुरको बालकुमारीमा मोटरसाइकलले ठक्कर दिएको थियो ।

Batas

दुर्घटनामा घाइते भएकी यमीलाई ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा भर्ना गरिएको छ ।भक्तपुरमा भएको कार्यक्रमबाट बालकुमारीको पार्टी कार्यालय जादै गर्दा मोटरसाइकलले ठक्कर दिएको थियो ।

उनको टाउकोमा चोट लागेको जनाइएको छ । हेलमेट लगाएको कारण उनलाइए धेरै गहिरो चोट नलागेको बताइएको छ ।

हिसिलाकि छोरी मानुषीका अनुसार यमीले दुर्घटनापछिको करिब एक–डेढ घन्टा मेमोरी नै गुमाएकी थिइन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.