www.tandavnews.com
Fact ~ In search of truth

बिरौटामा फ्रेण्ड्स हस्पिटालिटी मेनेजमेन्ट एण्ड ल्याङ्ग्वेज इन्स्टीच्युट

पोखरा
ताण्डव न्यूज ।

बिरौटामा फ्रेण्ड्स हस्पिटालिटी मेनेजमेन्ट एण्ड ल्याङ्ग्वेज इन्स्टीच्युट संचालनमा आउने भएको छ । हस्पिटालिटी तथा होटल सम्बन्धी तालीम लिन इच्छुकहरुलाई लक्षीत गर्दै सोही स्थानमा अवस्थित फ्रेण्ड्स क्याफेको व्यवस्थापनमा इन्स्टीचयूड संचालनमा आउन लागेको हो ।

इन्स्टीच्युटले बारिष्टा, बार टेण्डर, कमर्सियल कुकिङ, हाउस किपिङि, वेटर, होटल सम्बन्धी सम्पूर्ण तालिमहरु दिने जनाइएको छ ।

Batas

भदौ २७ देखि संचालनमा आउने यस इन्स्टीच्युटले विगत १५ वर्षदेखि पाँच तारे होटल कार्यरत, अनुभवि प्रशिक्षक मार्फत १ सय देखि १ सय ५० जनासम्म विद्यार्थीलाई प्रशिक्षण दिने छन् ।

सुरेश पौडेल, कुश थापा र राजकुमार केसीले इन्स्टीच्युटलाई संचालनमा ल्याउन लागेका हुन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.