
पोखरा ।
हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ का पुराना कलाकारको टिमले नयाँ हाँस्य सिरियल ‘सक्किगो नि’ ल्याउने भएको छ ।
हाँस्य कलाकार हरु कुमार कट्टेल(जिग्री), अर्जुन घिमिरे ( पाँडे) हरि निरौला, कमलमणी नेपाल, दीपक आचार्य लगयातको टिमले नयाँ सिरियलको तयारी गरेका हुन् ।

‘सक्किगो नि’ आँउदो असोज २ गते बिहिबारबाट प्रसारणमा आउने जनाइएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.