www.tandavnews.com
Fact ~ In search of truth

पक्राउ परेका विप्लवका छोरा प्रकाशसहित सात विद्यार्थी छुटे

चितवन  : चितवन मेडिकल कलेज भित्र आन्दोलन गर्न लागेको भन्दै पक्राउ परेको नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दसहित सात जना विद्यार्थी आज छुटेका छन् । चितवन प्रहरीले आज (बिहीबार) विहान प्रकाश चन्दसहित नियन्त्रणमा रहेका सात जना विद्यार्थीलाई नै छाडेको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.