www.tandavnews.com
Fact ~ In search of truth

पाेखरेली ब्याण्ड ‘G9’को ‘यो मेरो देश’ गीत सार्वजनिक

पोखरा
ताण्डव न्यूज ।

पोखरेली ब्याण्ड G9 ले गीत सार्वजनिक गरेको छ । एल्बम ‘धन्यवाद’मा समावेश ‘यो मेरो देश’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गितमा इनोक तामाङले स्वर दिएका छन् । सञ्जय नेपाल लिड गितारमा छन् भने बेस र रिदम गितारमा क्रमशः सगुन परियार , विक्की कार्की छन् । गितका ड्रमर हुन्, भुवन केसी।

Batas

देशप्रेम झल्किने यस गीत युट्युव च्यानल G9 Band Nepal मार्फत सार्वजनिक गरिएको हो ।

साथै एल्बम धन्यवादका सबै गीत स्पोटीफाई, आइट्यून्स, प्ले स्टोर मार्फत डाउनलोड गर्न र सुन्न सकिने ब्याण्ड मेनेजर सिद्धार्थ पौडेलले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.