www.tandavnews.com
Fact ~ In search of truth

जि एण्ड के इन्टरनेसनलको ‘ओपन इन्फो सेसन’

पोखरा
ताण्डव न्यूज ।

जि एण्ड के इन्टरनेसनल एजुकेशन कन्सल्ट्यान्ट पोखराले फ्रान्समा उच्च शिक्षा अध्ययनका लागि जान इच्छुक विद्याथीलाई लक्षित गर्दै ओपन इन्फो सेसन गर्ने भएको छ । चिप्लेढुङ्गा स्थित कार्यालय परिसरमा सेप्टेम्बर १७मा  कार्यक्रम हुने भएको हो ।

कार्यक्रममा फ्रान्सको शिक्ष नीति, भिषा पोलिसी र डकुमेन्टेसनबारे जानकारी गराइने छ । फ्रान्सका ख्याती प्राप्त ३ कलेजका प्रतिनिधि सहभागीता रहने यस कार्यक्रममा वन टु वान काउन्सेलिङको अवसर विद्यार्थीले प्राप्त गर्नेछन् । कार्यक्रममा आयोजक संस्थाका युरोपियन डिपार्टमेन्ट हेड अविनाश पन्थीले सहजीकरण गर्नेछन् ।

Batas

यस कार्यक्रममा सहभागीलाई भिसा प्रोसेसिङमा विशेष छुट र उपहारको व्यवस्था गरिएको आयोजकले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.