
सल्यान ।
सल्यानको शिद्ध कुमाख गाउँपालिका कार्यालयको गाडीमा आगजनी भएको छ।
गाउँपालिकाको आफ्नै कार्यालयअगाडि पार्किङ गरेर राखेको टाटा कम्पनीको रा १ झ १०७० नम्बरको डबलक्याप स्कारपियो गाडीमा शनिबार मध्यराति आगो लगाइएको हो। गाडी पूर्ण रुपमा क्षति भएको छ।
गाडीमा कसले आगजनी गर्यो भन्ने थाहा हुन सकेको छैन। पहिचानको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.