www.tandavnews.com
Fact ~ In search of truth

१५० र २५० सिसिका सुजुकी जिक्सर पोखरामा

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशका लागि सुजुकी बाइकको आधिकारीक बिक्रेता हिमालय अटो वल्र्डले जिक्सर सिरिजका बाइक पोखरा भित्र्याएको छ । नयाँबजार स्थित अटो वल्र्डमा जिक्सरका १५० र २५० सिसिका बाइकको बिक्री शुरु गरिएको छ ।

सिंगल एबिएस सिस्टम , फ्यूल इन्जेक्सन, डबर डिस्क, डिजिटल ड्यासबोर्ड र प्रति लिटर ४५ किलोमिटर माइलेज रहेको १५० सिसि बाइकको मुल्य ३ लाख १६ हजार ९ सय रहेको छ ।

Batas

यस्तै, २५० सिसि एफ.एफ मोडलको बाइकलाई ४लाख ९६ हजार ९ सय मुल्य तोकिएको छ । यसमा डबल डिस्क, एबिएस, एफआई, माइलेज ३८ किमि रहेको जनाइएको छ ।

ब्लयाक र सिल्भर कलरमा यि मोडलका बाइक उपलब्ध छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.