www.tandavnews.com
Fact ~ In search of truth

आज भारतीय प्रधानमन्त्री मोदीको जन्मोत्सव, ओलीले दिए तीन भाषामा शुभकामना

काठमाडौं।

Lama collectio News Middle

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ६९ औँ जन्मदिनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत मोदीलाई शुभकामना दिएका हुन । आलीले अंग्रेजी, हिन्दी र गुजराती गरी तीनवटा भाषामा मोदीलाई शुभकामना दिएका छन् ।

शुभकामनामा ओलीले मोदीको सुस्वास्थ्य, खुशीयालीपूर्ण जीवन र दीर्घायुको कामना गरेका छन् । उनले आपसी सहकार्यबाट नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई अझ मजबुत गर्दै जाने विश्वाससमेत व्यक्त गरेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery