www.tandavnews.com
Fact ~ In search of truth

शुक्लागण्डकी नगरपालिका–४ र ८ जोड्ने सेती नदीको पुल डुबानमा

तनहुँ ।

देशैभर यतिबेला झरी परेको छ । देशका विभिन्न ठाउँमा बाढी पहिरो गइरहेको छ ।

Mahanagar add

यसैबीच सोमबार रातिदेखि परेको अविरल वर्षाले तनहुँको शुक्लागण्डकी नगरपालिका–४ र ८ जोड्ने सेती नदीमाथिको पुल डुबानमा परेको छ ।

बाढीले डुबाएसँगै उक्त पुल जोखिममा परेको छ । पुलको आधाभन्दा बढी भाग बाढीले डुबाउँदा स्थानीयको आवत जावत रोकिएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...