www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा यसरी मनाइयो संविधान दिवश (फोटो फिचर)

पोखरा ।
चौँथो संविधान दिवश आज (असोज २) देशैभरी भव्यताका साथ मनाइएको छ । गण्डकी प्रदेश सरकारले पनि शुक्रबार विहानै बैदाममा रहेको शहिदहरुको शालिकमा माल्र्यापण गरेर सभागृहसम्म प्रभातफेरी गरी शुभकामना आदानप्रदान गरी मनाएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सहित प्रदेशका सबैमन्त्रीहरु,अरु जनप्रतिनिधीहरु, कर्मचारीहरु, नेपाल प्रहरी, सेना, शसस्त्र प्रहरी, विभिन्न विद्यालयका विद्यार्थीहरु, विभिन्न जातजातीको संकृति झल्कने झाँकी सहितको ¥यालीमा सहभागि भएका थिए । सभागृहमा प्रदेश प्रमुख बाबुराम कुँवर, मुख्यमन्त्री पृथ्वीसुब्बाा लगायतले नेपालको संविधान नमुना संविधान रहेको बताउँदै यसको कार्यान्वयनमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।तस्बिरहरु पत्रकार सुदर्शन रञ्जीत र ताण्डव न्यूज 

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.