पोखरा,
ताण्डव न्यूज ।
पोखराको आगन मानिने फेवाताल यतिबेला जलकुम्भीमय बनेको छ । गत हप्तादेखी लगातार परेको झरीका कारण फेवाताल जलकुम्भीमय बनेको हो ।
तालमा जलकुम्भी भरिएसँगै ताल कूरुप बनेको छ । बिगतका बर्षमा पनि तालमा जलकुम्भी नभरिएका भने होईन तर यो बर्ष तुलनात्मक रुपमा बढि नै आएको स्थानियहरु बताउछन । फेवा डुङ्गा व्यवसायी समिति, स्थानिय समुह तथा सरोकारवालाहरुले उक्त जलकुम्भी व्यवस्थापन गर्न लागिपरेका छन ।
तस्बिर : सुशान्त गाहा मगर ताण्डव न्यूज ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.