www.tandavnews.com
Fact ~ In search of truth

राजपा अध्यक्षमन्डलको संयोजकमा पुनः महन्थ ठाकुर

काठमाडौं ।

Lama collectio News Middle

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमन्डलको संयोजकमा आजदेखि लागु हुने गरी पुनः महन्थ ठाकुर तोकिएका छन् ।

यसअघिका संयोजक राजकिशोर यादवको अध्यक्षतामा हिजो (आइतबार) पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको राजपा अध्यक्षमन्डलको बैठकले सोमबारदेखि लागू हुनेगरी ठाकुरलाई संयोजक बनाउने निर्णय गरेको हो ।

एकता महाधिवेशन नहुन्जेलसम्म आलोपालो पार्टीको नेतृत्व गर्ने पार्टी विधानको व्यवस्थाअनुसार ठाकुर दोस्रोपटक अध्यक्षमन्डलको संयोजक तोकिएका हुन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop