www.tandavnews.com
Fact ~ In search of truth

मुस्ताङ घुम्न गएका फ्रान्सेली जिन मार्कको मृत्यु

पोखरा ।

 

मुस्ताङ घुम्न पुगेका एक विदेशी नागरिकको मृत्यु भएको छ ।

हिमालयन एक्प्लोरेसन ट्रेक्स (HIMALAYAN EXPLORATION TREKS) मार्फत लोमान्थाङ गाउँपालिका–५ स्थित तिरी खेजु डाँडामा गएका फ्रान्सेली नागरिकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ

Batas

बिरामी परेका अंन्दाजी ४५ वर्षीय जिन मार्क ब्लानचार्ड (JEAN MARC BLANCHARD) लाई उपचारको लागि जिल्ला अस्पताल जोमसोम पुर्याइएकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

उनको पासपोर्ट नम्बर 14AL74590 रहेको छ घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.