www.tandavnews.com
Fact ~ In search of truth

लागूऔषध लिएर आउँदै गरेका तनहुँका आशिष नेपाली नवलपरासीमा पक्राउ

पोखरा ।

नवलपरासिमा लागूऔषध सहित एक युवक पक्राउ परेका छन् ।

पूर्व पश्चिम राजमार्ग स्थित कावासोती नगरपालिका–१६ चालिसकिलो जंलगमा खटिएको चेकिङ टोली लागू औषध सहित तनहुँ ब्यास नगरपालिका–४ का आशिष नेपालीलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

भैरहवाबाट पोखरा आउँदै गरेको ना ६ ख ७४९५ नंम्बरको को यात्रुबाहक बसमा सवार नेपालीको साथबाट प्रहरीले फेनरागन– ११० एम्पुल, डाईजोपाम–११० एम्पुल, नुफिन– ११० एम्पुल र नाईट्रोभेट– ५ ट्याबलेट गरी ३३५ थान लागूऔषध बरामद गरेको जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.