www.tandavnews.com
Fact ~ In search of truth

‘च्याङ्ग्रा चोर’ पक्राउ

पोखरा
ताण्डव न्यूज ।

पोखरा ल्याउदै गरेको च्याङ्ग्रा चार्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार अन्नपूर्ण गाउँपालिका वडा नं ६ ढावा भन्ने
स्थानमा पर्वतबाट पोखराको लागि ल्याइदै गरेको १९९ वटा च्याङ्ग्रा मध्येबाट २ वटा चोरी भएको थियो ।

Lama collectio News Middle

चोरिएको च्याङ्ग्रा काटेर पोल्दै गरेको अवस्थामा सोही स्थान बस्ने २४ वर्षिय सागर गुरुङ र बिशाल गुरुङलाई बिहिबार नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery