पोखरा
ताण्डव न्यूज ।
प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उनले उप सभामुख डा.शिबमाया तुम्बाहाङफे मार्फत राजीनामा बुझाएको स्रोतले जनायो ।
एक महिलाले आफुलाई सभामुख महराले बलात्कार गरेको आरोप लगाएकि छिन् । सोमबार राति उक्त घटना सार्वजनिक भएपछि आज मंगलबार विहान सत्तारुढ नेकपाको सचिवालय बैठक बसेको थियो । बैठकमा महराले सभामुख र सांसद पदबाट राजीनामा दिनुपर्ने निर्णय गरेको थियो ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.