www.tandavnews.com
Fact ~ In search of truth

महरा सरको दशैँ प्रहरी हिरासतमै !

पोखरा ।

निर्वतमान सभामुख कृष्णबहादुर महरालाई विजया दशमीको अष्टमीका दिन पक्राउ गरेपछि उनले यो दशै हिरासतमा विताउनु पर्ने भएको छ ।   नवमी र भाइटिका पनि महराले हिरासतमा विताउने छन् ।  म्याद थप र मुद्दा दायरका लागि जिल्ला अदालत बन्द भएकाले उनी असोज २८ गतेसम्म थुनामै रहेन भएका हुन् ।

दशैँकाे बिदाले पनि उनी याे अबधिमा प्रहरी हिरासतमै हुनेछन । उनको मुद्दाको सुनुवाइ भने अब २८ गतेमात्र हुनेछ।  २८ गते अदालत खुलेपछि प्रहरीले महरालाई अदालतमा उपस्थित  म्याद थपका लागि उपस्थित गराउनेछ। त्यसपश्चात प्रहरीले अनुसन्धान गर्नको लागि अदालतसँग म्याद प्राप्त गर्दैै  मुद्दाको प्रक्रिया अघि वढाउने छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.