www.tandavnews.com
Fact ~ In search of truth

लुक्लाका लागि उडेको जहाज मन्थलीमा आकस्मिक अवतरण

रामेछाप ।

इन्जिनमा चरा छिरेपछि लुक्लाका लागि उडेको सिता एयरवेजको जहाज आकस्मिक अवतरण गरेको छ । रामेछापको मन्थली विमानस्थलबाट उड्नेबित्तिकै जहाजको इन्जिनमा चरा छिरेको थियो ।

आज बिहान ९ बजे उडेको जहाजमा १३ यात्रु र ३ कर्मचारी सवार थिए। जहाजभित्रका सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.