www.tandavnews.com
Fact ~ In search of truth

आइपुगे सी चीनफिङ, २३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपालमा

काठमाडौँ ।

नेपालको दुईदिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चीनफिङ  काठमाडौँ आइपुगेका छन् ।

भारतको चेन्नाइबाट  राष्ट्रपति सी काठमाडौँका लागि प्रस्थान गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज नेपाल आएका हुन् । चीनका राष्ट्रपतिको २३ वर्षपछिकाे यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.