www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी विश्वविद्यालय सञ्चालन गर्न बनेको विधेयक प्रमाणिकरण

पाेखरा ।

गण्डकी विश्व विद्यालय सञ्चालन र ब्यवस्थापन गर्न बनेकाे विद्येयक प्रमाणीकरण भएकाे छ । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘गण्डकी विश्वविद्यालयको स्थापना व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक’ प्रमाणिकरण गरेका हुन ।
गण्डकी प्रदेश सभाले गत असाेज ८ गते पारित गरेको साे विधेयकलाई प्रदेश प्रमुख कुँवरले  प्रमाणिकरण गरेका हुन् । पारित भएको विधेयकलाई असोज १४ गते गण्डकी प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.