www.tandavnews.com
Fact ~ In search of truth

लेक साइडकाे हाेटलमा जर्मन नागरिक मृत भेटिए !

पाेखरा ।  पाेखरा घुम्जन अाएका एक जर्मन नागरिक पाेखरामा मृत भेटिएका छन । लेकसाइडकाे हाेटल लक्की सेभेन गेस्ट हाउसकाे २०३ नम्बरकाे काेठामा बस्दै अाएका ७६ वर्षिय कार्ल हेइन्ज स्किकेल मृत भेटिएका हुन । उनी केहि दिन अघि देखि साेही हाेटलमा बस्दै अाएका थिए ।  बिहान अबेरसम्म नउठेपछि होटल वालाले उठाउन जाँदा मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।  प्रहरीले घटनाकाे अनुसन्धान जारी रहेकाे जनाएकाे छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.