www.tandavnews.com
Fact ~ In search of truth

गायक दुर्गेश थापा हिरासतमा

काठमाडौँ ।

पछिल्लो समय हामी पनि नाच्नुपर्छ बिचबिचमा बोलको तिज गीत गाएर चर्चा पाएका गायक दुर्गेश थापा पक्राउ परेका छन् । नजिकिदैँ गरेको तिहारसँग सम्बन्धित देउसी भैलो गीत बिगारेको आरोपमा उनलाई आज पक्राउ गरेको अपराध महाशाखाले पुष्टि गरेको छ ।

गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा गायक दुर्गेशले गाएको ‘तिहार गीत’लाई लिएर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको जनाइएको छ । त्यही उजुरीका आधारमा प्रहरीले थापालाई पक्राउ गरेको बताइएको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.