धनुषा ।
ठेक्कापट्टा लेनदेनको विवादमा बुधबार गोली हानी एक व्यक्तिको हत्या गरिएको छ । जनकपुर १४का स्थानीय ४० वर्षीय मनोज साहलाई शंकर चौधरीले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट प्रहरीले २ वटा पेस्तोल र २२ राउन्ड गोली जफत गरेको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.