www.tandavnews.com
Fact ~ In search of truth

महराको थुनछेक बहस आज

काठमाडौं ।

 

प्रहरी हिरासतमा रहेका कृष्णबहादुर महराको थुनछेक बहस आज सुरु हुँदै छ ।यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख महराको सम्भव भएसम्म आज (बिहीबारै) धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने टुंगो लाग्ने जनाइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले महरालाई आज काठमाडौं जिल्ला अदालतमा पेस गर्नेछ ।संसद सचिवालयकी एक कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले महरालाई गत १९ असोजमा पक्राउ गरेको थियो ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.