www.tandavnews.com
Fact ~ In search of truth

महराको थुनछेक बहस आज

काठमाडौं ।

 

प्रहरी हिरासतमा रहेका कृष्णबहादुर महराको थुनछेक बहस आज सुरु हुँदै छ ।यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख महराको सम्भव भएसम्म आज (बिहीबारै) धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने टुंगो लाग्ने जनाइएको छ ।

Lama collectio News Middle

महानगरीय प्रहरी परिसर काठमाडौंले महरालाई आज काठमाडौं जिल्ला अदालतमा पेस गर्नेछ ।संसद सचिवालयकी एक कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले महरालाई गत १९ असोजमा पक्राउ गरेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery