www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा बाँदर आतंक, समाधान खोज्न सरकारलाई स्थानीयको आग्रह

तनहुँ ।

तनहुँको देवघाटमा बाँदर आतंक बढेको छ । बाँदरले दुःख दिन थालेपछि त्यस क्षेत्रका स्थानीय चिन्तित बनेका छन ।

बाँदरले घरमा सुकाएको बिस्कुन तथा पसलमा बिक्रीका लागी राखेको वस्तुहरु खाइदिएर आफुहरुलाई हैरान बनाएको स्थानीयले बताएका छन् ।पछिल्लो समय बाँदरले भक्तजन र बालबालिकालाई आक्रमण नै गर्न लागेपछि स्थानीय त्रसित भएका छन् ।

Batas

जतिबेला पनि बाँदरले खानेकुरा खाइदिने भएकाले त्यस क्षेत्रका ब्यापारीहरु सामान बिक्री भन्दा पनि बाँदरको गोठालो लागेर बस्नुपर्ने बाध्यता रहेको बताउँछन् ।देवघाट क्षेत्रमा देखिएको बाँदर आतंकको दीर्घकालीन समाधान खोज्न सरकारलाई स्थानीयले आग्रह गरेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.