www.tandavnews.com
Fact ~ In search of truth

पोखरा विरौटामा पनि भेटियो शंकास्पद वस्तु, डिस्पोज हुदैँ

पोखरा,
ताण्डव न्यूज ।

पोखरा–१७ विरौटामा शंकास्पद वस्तु फेला परेको छ ।

विरौटास्थित सञ्चयकोष भवनको पारिपट्टि सवा १२ बजेको समयमा रातो टेपले बेरेर खतरा लेखेको शंकास्पद वस्तु फेला परेको हो । फेला परेको उक्त शंकास्पद वस्तुलाई छोरेपाटान प्रहरी चौकीबाट खटिएका प्रहरी नायब निरीक्षक उज्वल सिलवालको टोली र नेपाली सेनाको कालिभञ्जयाङ गणबाट खटिएका सहसेनानी समीर थापाको टोलिले निष्कृय पार्दै रहेको कास्की प्रहरीले जनाएको छ ।

Batas

यसअघि लेखनाथमा भेटिएको शंकास्पद वस्तु बम नभएको प्रहरीले पुष्टि भएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.