काठमाडौं ।
बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरुले काठमाडौं माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
देशका निजी क्याम्पसहरूले सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज लगायतका विद्यार्थीहरूले आज (मंगलबार) दिउँसो माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्।
मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न माग गर्दै विद्यार्थीले विरोध प्रदर्शन गरेका हुन्।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।