www.tandavnews.com
Fact ~ In search of truth

मनोनयन दर्ता समय सुरु भएसँगै निर्वाचन कार्यालय नजिकै बारुद पड्कीयो

पोखरा
ताण्डव न्यूज ।

उपनिर्वाचनका लागि मनोनयन दर्ताको समय सुरु भएसँगै कास्कीको मुख्य निवार्चन अधिकृतको कार्यालय नजिकै बारुद पड्कीएको छ । केहि बेर अघि ११ बजेको आसपासमा बारुद पड्कीएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

‘बारुद पड्काइएको रहेछ’ जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख तथा एसपी दानबहादुर कार्कीले ताण्डव न्यूजसँग भने ‘स्थिती अहिले नियन्त्रणमा छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।’ यहि मंसिर १४ मा कास्की क्षेत्र नं २ मा प्रतिनिध सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.