www.tandavnews.com
Fact ~ In search of truth

प्रहरीसँग आलमले दिए मान्छे मार्ने धम्की !

काठमाडौँ ।

इँट्टाभट्टामा पोलेर मान्छे मारेको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वमन्त्री मोहम्मद आफताब आलमले प्रहरीसँग मान्छे मार्ने धम्की दिएको खुलासा भएको छ ।

बम विस्फोटका घाइतेलाई इँटाभट्टामा पोलेर मारेको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका रौतहट–२ का कांग्रेस सांसद आलमले प्रहरीकै सामुन्ने ‘मान्छे मार्ने’ धम्की दिएको भिडियो आफूहरुले प्राप्त गरेको कान्तिपुर अनलाइनले खुलासा गरेको छ ।

Batas

आलमले प्रहरीलाई नै हत्कडी लगाइदिने र हजारौं मानिस उपस्थित गराएर जिल्ला अशान्त बनाउनेसमेत धम्की दिएको जनाइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.