www.tandavnews.com
Fact ~ In search of truth

सागको लागि रुपरंग फेर्दै पोखरा रंगशाला (१३ फोटो)

पोखरा
ताण्डव न्यूज ।

पोखरा रंगशालामा यतिबेला धमाधम निर्माणका कामहरु भइरहेका छन् । यहि मंसीर १५ देखि हुने दक्षिण एसियाली खेलकुद (साग)का लागि पुर्वाधारहरु तयार भइरहेका हुन् ।

साग अन्तर्गतका ९ खेल पोखरामा हुँदैछन् । यहि १० गतेसम्म निर्माण सक्नेगरी निर्माण कामलाई तिब्रता दिइएको राष्ट्रिय खेलकुद परिषद सदस्य राजेशकुमार गुरुङले जानकारी दिए ।

Batas

हेर्रौ ताण्डवकर्मी सुशान्त गाहा मगरले पोखरा रंगशाला पुगेर कैद गरेका तस्विरहरु :

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.