www.tandavnews.com
Fact ~ In search of truth

फागुनसम्म काठमाडौंको खाल्डाखुल्डी पुर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन सम्ममा काठमाडौंको खाल्डाखुल्डी पुर्न निर्देशन दिएका छन् ।

मन्त्रिपरिषद्को पुनर्गठनपछि हिजो (विहिबार) उनले आउँदो फागुनमा हुने आर्थिक वर्षको दोस्रो चौमासिक समीक्षाका बेलासम्म काठमाण्डौ उपत्यकाका सडकमा खाल्डा देखिन नहुने भन्दै विकासमा सहकार्य र सहउपयोगको नीति लिएर योजना बनाउन मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।

निर्देशन दिँदै प्रधानमन्त्री ओलीले हरेक मन्त्रालयले आफ्नो मातहतका कामको स्थितिबारे चार दिन भित्र रिपोर्ट तयार गर्न निर्देशन दिएका हुन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.