www.tandavnews.com
Fact ~ In search of truth

सिराहाः५ लाख घुस लिदालिदैँ पक्राउ परे मालपोत प्रमुख

सिराहा ।

 

सिराहाका मालपोत प्रमुख घुससहित कार्यालयबाटै पक्राउ परेका छन् ।

जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु मण्डल ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।सेवाग्राहीबाट घुस लिँदालिँदै आज (शुक्रबार) विहान पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाइएको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.