www.tandavnews.com
Fact ~ In search of truth

गेष्ट हाउसमा बास बसेका स्याङ्जाका एक वृद्ध मृत फेला

पोखरा ।

पोखरा महानगरपालिका –२ बागलुङ बसपार्क स्थित एक गेष्ट हाउसमा एक वृद्धा मृत फेला परेका छन् ।

बाग्लुङ बसपार्क स्थित धौरागिरी पर्वत गेष्ट हाउस एण्ड रेष्टुरेण्टको कोठा नं.५ मा हिजो बास बसेका साविक जिल्ला स्याङ्जा वानेथोक देउराली ५ हाल जिल्ला स्याङजा भिरकोट नगरपालिका–३ घर भएका अन्दाजी ६४ वर्षीय पुर्ण बहादुर घर्ती आज मृत फेला परेको जिल्ला प्र्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

घर्ती कोठा नजिकै रहेको बाथरुम भित्र अचेत अवस्थामा लडिरहेको भेटिएको प्रहरीले जनाएको छ ।अचेत फेला परेका घर्तीलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा पुर्याइएकोमा चिकित्सले चेकजाँच गर्ने क्रममा निजलाई मृत घोषणा गरेका हुन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.